काठमाडौ। बेलायतको नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारण सभा काठमाडौमा भव्य समारोहबीच सम्पन्न भएको छ। बुधवार आयोजित साधारण सभामा संस्थाका अध्यक्ष साहित्यकार इल्या भट्टराईको नियात्रा संग्रह “म साँच्चीकै हराइछु” को पनि विमोचन गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा.विष्णुविभु घिमिरेले इल्या भट्टराईको कृति बेलायत र नेपालबीच सेतु बन्न…
Tags: book inauguration, nepali sahitya bikash uk, nldc uk, visionsansar