Tag : news

संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको ९७औँ जन्मोत्सव मनाइयो
27 May
12:11

संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको ९७औँ जन्मोत्सव मनाइयो

काठमाडौ । नेपाली साहित्य विकास परिषद् यूके र परिषद्को नेपाल च्याप्टरका सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीहरूको साहित्यिक भेलाले ९० वर्ष पुगिसकेका साहित्यकारहरूको जन्मोत्सव मनाउने नीति अनुसार शनिवार विशिष्ट साहित्यकार तथा संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको ९७औँ जन्मोत्सव मनाएको छ। बेलायतबाट आउनुभएका नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक तथा अध्यक्ष साहित्यकार सुरेश जंग…

नेपाली साहित्य बिकाश परिषद यूकेको निर्बाचन सम्पन्न
24 Nov
10:52

नेपाली साहित्य बिकाश परिषद यूकेको निर्बाचन सम्पन्न

२३ नोभेम्बर २०१४ लण्डन –बेलायत स्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके (१९९५)को आगामी २ बर्षका लागि नया कार्य समितिको निर्बाचन सम्पन्न भएकोछ / स्थानीय एक्टन स्थित ABI कलेजको समारोह हलमा बसेको परिषद्को १९ औ बार्षिक साधारण सभाले परिषद्का संस्थापक सुरेश जंग शाहको अध्यक्षतामा २५ सदस्यीय नवौ…

नइ जोडीको बेलायतमा भव्य सम्मान अभिनन्दन
21 Aug
10:59

नइ जोडीको बेलायतमा भव्य सम्मान अभिनन्दन

२१ अगस्त लन्डनः बेलायतस्थित नेपाली साहित्यकारहरूद्वारा बेलायत भ्रमणमा रहनुभएका वरिष्ठ साहित्यकार नइ जोडी नरेन्द्रराज प्रसाईं तथा इन्दिरा प्रसाईंलाई भव्य सम्मान अभिनन्दन गरिएको छ । स्थानिय वएम्ली रेष्टुरेन्टको समारोह हलमा नेपाली साहित्य विकास परिषद् यूके र आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति बेलायतद्वारा आयोजना गरिएको समारोहमा प्रमुख अतिथि नेपाली साहित्य विकास…

हार्दिक निमन्त्रणा
27 Mar
1:58

हार्दिक निमन्त्रणा

श्रीमान /श्रीमती /सुश्री ज्यू   विषयः हार्दिक निमन्त्रणा   महोदय, नेपाली नयाँ वर्ष २०७१ सालको शुभआगमनलाई हार्दिक्ताकासाथ मनाउन यस परिषदद्धारा सदाझै यस वर्ष पनि ‘‘ साहित्य सन्ध्या’’ कार्यक्रमको आयोजना गरेकोले यहाँबाट सपरिवार आतिथ्य ग्रहण गरीदिनु हुन हार्दिक अनुरोध गर्दछु । Share This

साहित्यकार जगदीश घिमिरेको निधन
31 Oct
1:32

साहित्यकार जगदीश घिमिरेको निधन

मन्थली, कार्तिक १४ – बुधबार राति अनायास मन्थलीस्थित जगदीश घिमिरेको घरनजिकै हाप्सिलो करायो । वरिपरीका बासिन्दाले चिन्ता गरे कहाँ के हुने हो ? हाप्सीलो कराएको अशुभ मान्ने स्थानीयले विहिबार बिहान उज्यालो हुन नपाउँदै क्यान्सरको उपचार गराइरहेका ६८ बर्षीय जगदीश घिमिरेको काठमाण्डौंमा निधन भएको दुःखद खबर पाए । आठ बर्षदेखि क्यान्सरले…