Tag : nepali sahitya bikash uk

बेलायतको नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारण सभामा पुस्तक विमोचन
04 Aug
9:40

बेलायतको नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारण सभामा पुस्तक विमोचन

काठमाडौ। बेलायतको नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारण सभा काठमाडौमा भव्य समारोहबीच सम्पन्न भएको छ। बुधवार आयोजित साधारण सभामा संस्थाका अध्यक्ष साहित्यकार इल्या भट्टराईको नियात्रा संग्रह “म साँच्चीकै हराइछु” को पनि विमोचन गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा.विष्णुविभु घिमिरेले इल्या भट्टराईको कृति बेलायत र नेपालबीच सेतु बन्न…

संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको ९७औँ जन्मोत्सव मनाइयो
27 May
12:11

संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको ९७औँ जन्मोत्सव मनाइयो

काठमाडौ । नेपाली साहित्य विकास परिषद् यूके र परिषद्को नेपाल च्याप्टरका सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीहरूको साहित्यिक भेलाले ९० वर्ष पुगिसकेका साहित्यकारहरूको जन्मोत्सव मनाउने नीति अनुसार शनिवार विशिष्ट साहित्यकार तथा संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको ९७औँ जन्मोत्सव मनाएको छ। बेलायतबाट आउनुभएका नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक तथा अध्यक्ष साहित्यकार सुरेश जंग…

नेपाली साहित्य विकास परिषद् युकेको विज्ञप्ति
29 Aug
10:37

नेपाली साहित्य विकास परिषद् युकेको विज्ञप्ति

नेपाली साहित्य विकास परिषद् युके नेपाल च्याप्टरको स्थापना हालसालै काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली साहित्य विकास परिषद् युके नेपाल च्याप्टर स्थापना भएको सहर्ष जानकारी गराउन चाहन्छु । साहित्यकार इल्या भटृराईको अध्यक्ष्यतामा नेपालका सुपरिचित स्रष्ठाहरु सम्मिलित नेसाविप युके नेपाल च्याप्टर स्थापनाको हार्दिक स्वागत गर्दै नेसाविप युकेका अध्यक्ष्य लगायत सकल पदाधिकारी तथा…

हार्दिक निमन्त्रणा
27 Mar
1:58

हार्दिक निमन्त्रणा

श्रीमान /श्रीमती /सुश्री ज्यू   विषयः हार्दिक निमन्त्रणा   महोदय, नेपाली नयाँ वर्ष २०७१ सालको शुभआगमनलाई हार्दिक्ताकासाथ मनाउन यस परिषदद्धारा सदाझै यस वर्ष पनि ‘‘ साहित्य सन्ध्या’’ कार्यक्रमको आयोजना गरेकोले यहाँबाट सपरिवार आतिथ्य ग्रहण गरीदिनु हुन हार्दिक अनुरोध गर्दछु । Share This

श्रध्दान्जली
01 Nov
11:42

श्रध्दान्जली

  नेपालका एकजना प्रखर साहित्यकार, समाजसेवी तथा राजनैतिक विश्लेषक जगदीश घिमिरेको असामयिक निधनको समाचारले नेपाली साहित्य विकास परिषद युके परिवार स्तव्ध र शोकाकुल भएकोछ । हामी दिवंगत आत्माको चिर शान्तिको लागि परमेश्वरसंग प्रार्थना गर्दै यस दुखद घडीमा शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना सहित समवेदना प्रकट गर्दछौं…

आँखाबाट आँशु होइन पानी-पानी झारेको छु
17 Sep
5:23

आँखाबाट आँशु होइन पानी-पानी झारेको छु

आँखाबाट आँशु होइन पानी-पानी झारेको छु तिम्रालागि हैन प्रिया तिमी छौ र बाँचेको छु मेरो आँखा छो-रोल्पाको तालसँग मिल्दोजुल्दो तिमी हाँस भने र नै मैले यस्तो हाँसेको छु Share This