यो मनमा तिमी झुल – कोमल मल्ल
04 Feb
12:42

यो मनमा तिमी झुल – कोमल मल्ल

0    गीत  admin

यो मनमा तिमी झुल यो तनमा तिमी खुल खोलेर हृृदय….जन्म जन्म तिमी फूल …. … छिचोली अधेरि..किरण झै उदाउ… बटुली पिरती मुटु मुटु चलाउ .. नसा नसा माया िफजाउ ितमि अधर अधर मुस्काउ ितमि खोलेर हृृदय….जन्म जन्म तिमी फूल …. यो मनमा तिमी झुल…… यो तनमा तिमी खुल आखामा बसेर…

‘म देश लेख्छु’ – कोमल मल्ल
01 Feb
3:50

‘म देश लेख्छु’ – कोमल मल्ल

रहनु सहनु र बहनु भोगि रहेछु ? परदेशमा देश बोकेर मैले ?? सयौ फिट मुनीको दैिनक वहर दोहर मात्र पेट पुजाका लािग उक्सेको मन ? स्वप्न महल बोकेर कल्पनै कल्पनामा आस्वासन उनेर त पसिना छर्दैछु म एेतिहासिक देश बेलायत लण्डनमा म संपादक आफ््नै समाचार प्रकाशित गरि रहेछु मन काटेर यथार्थताको…

फुल सुन्दर हुन्छ कोपिला खतरा हुन्छ – नव राज घिमिरे
01 Feb
3:15

फुल सुन्दर हुन्छ कोपिला खतरा हुन्छ – नव राज घिमिरे

0    गजल  admin

फुल सुन्दर हुन्छ कोपिला खतरा हुन्छ त्यहाँ देखिने सस्तो सुन्दर्ता खतरा हुन्छ हुन्छ पवित्र अनि सबैको मायालु पनि झिनो फक्रने उसको लज्जा खतरा हुन्छ मन्द हावाको गती या कुनै नजरको यात्रा बोक्न सजिलो होला हलुका खतरा हुन्छ एक कोपिला मेरी मुटुको धड्कन थिई मन नमान साथी हो दशा खतरा हुन्छ…

तिमी रात देखि म त दिन देखि डराउँछु – नव राज घिमिरे
29 Jan
11:59

तिमी रात देखि म त दिन देखि डराउँछु – नव राज घिमिरे

0    गजल  admin

तिमी रात देखि म त दिन देखि डराउँछु तिमी महाकाली उता यता मेची डराउँछु   हिमाल म सम्मफाँट तराई नै म त हुँ नि सबै-सबै टुक्रने भो भन्दै बेसी ड राउँछु   शान्तियात्रा मृत्युयात्रा,यात्रैयात्रा कस्तो जात्रा डर मान्दिन भन्दछु सधैं भरि डराउँछु   हामी नेपाली नेपाली थियौ हुने हो कि अब…

हतियार!  – बोज राज
29 Jan
2:29

हतियार! – बोज राज

घर भित्र, घर बाहिर, उक्किएका भित्ता हेर्यो, चुहिने छाना हेर्यो, मान्छे र जनावर, संगै बसेको, हुर्केको देख्यो; बर्षै पिच्छे, कसैलाई गींडेको, कसैलाई पूजेको, संस्कार बेहोर्यो; … इतिहास पढ्यो, बा, हजूरबा का कोट का गोजीमा, लश्करै झुण्डीएका, बहादुरीका चक्र हरु हेर्यो, फ्रेम मा सजाइएका, युद्दका तस्बिर हरु हेर्यो, … केटाकेटीमा, झोला…

सुख कहाँ होला ?
29 Jan
2:14

सुख कहाँ होला ?

फालेको जडौरीमा बरु सुख होला कोटको भित्र बाहिर देखेको छु मैले जाबो धनको के कुरा गर्नू ? टालेको लगौटीमा बरु सुख होला । भ्रम मात्रै हो एउटा क्यारे टलक्क हीरा झैं चम्कन्छ मृगमरीचिका खुलेयाम ढलक्क कोटमा लम्कन्छ रिचार्ड कोरीहरू भेटेको छु मैले अविरल सन्तापका वर्षा भेट्नेहरू स्कचमा अमृतको तृष्णा मेट्नेहरू…

धड्कनले मुटुलाई कुटेको देखेको छु मैले
23 Jan
10:42

धड्कनले मुटुलाई कुटेको देखेको छु मैले

0    गजल  admin

धड्कनले मुटुलाई कुटेको देखेको छु मैले आँखाबाट आँशु-मुल फुटेको देखेको छु मैले     एक मान्छे दुई आँखा हेराई बाजिनु नपर्ने दुई आँखा दुई तिर छुटेको देखेको छु मैले     दुश्मनी त मान्छेबिच हुने हो अरुसँग कहाँ? भुइचालो भुकम्पमा  जुटेको देखेको छु मैले     सबै भाव देखिन्च है,…

अकालका मृत्यु ?
20 Jan
1:39

अकालका मृत्यु ?

स्वतन््त्रताको हवा चलेछ किन ? प्रलय उन्माद िबध्वन्स बोकेर उफ ! िबजय ? पराजीत !!!                                                                 सौन्दर्य ? िबस्थािपत…

दुई कृति विमोचित
12 Jan
8:49

दुई कृति विमोचित

सम्बन्धका आधारहरू भत्केको देखाउने सुरेशजङ्ग शाहका कथा माथि समीक्षा गर्दै समालोचक प्रा. डा. वासुदेव त्रिपाठी, प्रा. राजेन्द्र सुवेदी र डा. तुलसी भट्टराईले समय र मानिसलाई विविध कोणबाट छुने अपार शक्ति भएका कथा नेपाली साहित्यमा आएको आफ्नो मन्तव्य राख्नुभयो भने डा. देवी सुवेदीले कवि घनबहादुर थापाले यस समयको पीडालाई अभिव्यक्त गर्ने…

रोई रहेछ
11 Jan
5:41

रोई रहेछ

कर्तब्यको छातीमा दमनको श्रृखला रोज्दै लासका खटहरु र कब्जाका पुष्पहरु ? अनेकताको गुन्जनमा मात्र धमीलो अनी नवीन रातो अभिषेक जात्रा ??? कुर्ची मोह हानथापका प्रहारहरु प्रहर प्रहरमा शहर शहरमा घाउ घाउमा ठाउ ठाउमा नाउ नाउमा उफ ! मात्र बिचित्रको िचत्र कोर्ने कपोल कल्पीत िबचित्रको मौलिक िधष्टता ? सुन्यता ! सुन्यता…