म त्यही हुँ तिमीले बिर्सीगएको मानिस
11 Dec
7:57

म त्यही हुँ तिमीले बिर्सीगएको मानिस

–हेमन यात्री  धेरैपछि सम्झनाको साँघु तरेर तिमीले मेरो बारे सोध्यो– कसरी ढाटूँ म आफूलाई ? तिमीले बिर्सीहिँडेको मानिस म होइन भनेर । सप्पै–सप्पै बिर्सीहिँडेको तिमीले खै ! के सम्झ्यौ कुन्नी दुर देशमा पुगेर ?

मोहभङ्ग
11 Dec
7:51

मोहभङ्ग

0    कथा  admin

– माधव सयपत्री म मूढजस्तो बनेको शरीरलाई ओछ्यानमा यताउता पल्टाइरहेको थिएँ । शरीर जीर्णजीर्ण बन्दैथियो । औषधिले समेत काम गर्न छाडेको थियो । छोराछोरी हुर्काएर मर्ने मेरो इच्छा मर्दैमर्दै गएको थियो । ओछ्यानले पनि रिस गर्न थालेको थियो । त्यसैले त होला नि बिझाएको ! श्रीमतीले पनि त्यति वास्ता गर्न…

देश बोकेर
05 Dec
11:59

देश बोकेर

म दुर्बीन लगाएर नया नेपाल खोज्दैछु फोटोहरु समेटेर नया नेपाल खोज्दैछु

लण्डनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५औं जयन्ती सम्पन्न
12 Nov
2:39

लण्डनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५औं जयन्ती सम्पन्न

लण्डन १० नोभेम्वर, बेलायतको पहिलो नेपाली साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद युकेले एक विशेष कार्यक्रमको आयोजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५औं जयन्ती मनायो । परिषदका अध्यक्ष्य खगेन्द्र नेपालीको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली साहित्य विकास परिषदका पदेन संरक्षक नेपाली राजदुत डा सुरेशचन्द्र चालिसे, परिषदका निवर्तमान अध्यक्ष्य हरिसिंह…

सकेसम्म हामी रमाएर बाँचौ
09 Nov
1:54

सकेसम्म हामी रमाएर बाँचौ

0    गजल  admin

गज़ल सकेसम्म हामी रमाएर बाँचौ सधैँ नाम इज्जत् कमाएर बाँचौ नरोजौं छहारी उपेक्षा जहाँ छ नछुट्ने सहारा समाएर बाँचौ

श्रध्दान्जली
01 Nov
11:42

श्रध्दान्जली

  नेपालका एकजना प्रखर साहित्यकार, समाजसेवी तथा राजनैतिक विश्लेषक जगदीश घिमिरेको असामयिक निधनको समाचारले नेपाली साहित्य विकास परिषद युके परिवार स्तव्ध र शोकाकुल भएकोछ । हामी दिवंगत आत्माको चिर शान्तिको लागि परमेश्वरसंग प्रार्थना गर्दै यस दुखद घडीमा शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना सहित समवेदना प्रकट गर्दछौं…

साहित्यकार जगदीश घिमिरेको निधन
31 Oct
1:32

साहित्यकार जगदीश घिमिरेको निधन

मन्थली, कार्तिक १४ – बुधबार राति अनायास मन्थलीस्थित जगदीश घिमिरेको घरनजिकै हाप्सिलो करायो । वरिपरीका बासिन्दाले चिन्ता गरे कहाँ के हुने हो ? हाप्सीलो कराएको अशुभ मान्ने स्थानीयले विहिबार बिहान उज्यालो हुन नपाउँदै क्यान्सरको उपचार गराइरहेका ६८ बर्षीय जगदीश घिमिरेको काठमाण्डौंमा निधन भएको दुःखद खबर पाए । आठ बर्षदेखि क्यान्सरले…

हार्दिक निमन्त्रण
29 Oct
2:18

हार्दिक निमन्त्रण

हार्दिक निमन्त्रण नेपाली साहित्यिक महारथीहरुको सम्मान – संस्मरण गर्नुका साथै साहित्यको संरक्षण तथा सम्बर्धनमा समर्पित बेलायतको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेले १०५औं महाकवि देवकोटा जयन्तीको आयोजना गर्न लागेको छ । एउटा संक्षिप्त बाल कवि गोष्ठिबाट प्रारम्भ गरिने उक्त समारोहमा महाकविको जीवन र जीवनीमाथि प्रकाश पार्नुका साथै कविता…

हाँस्न देउ रुन देउ पागल हुन देउ
16 Oct
10:38

हाँस्न देउ रुन देउ पागल हुन देउ

हाँस्न देउ रुन देउ पागल हुन देउ लेख्दै छु म लेख्न देउ गजल हुन देउ व्यहोराको उप जछ रुपमा कस्तो हुने चन्द्रमाको दागलाई असल हुन देउ हिलो संग मेरो धेरै पुरानो नाता छ है फुल्दै छु म फुल्न देउ कमल हुन देउ तिमी मेरो नहुँनुमा गुनासो कति छैन मलाई तिम्रो…

घण्टाघर
03 Oct
2:27

घण्टाघर

Bhupi Sherchan – Ghanta Ghar घण्टाघर कुनै फाटेर कुनै मुसाले काटेर कुनै छोरा-नाति एक-एक गरी फौजका सब पुराना जर्सी सिद्धिए ।