तिमी बिना ……

0    गीत  admin

ितमी बिनाको यो जीन्दगी
चलेछ आधी तुफान झै
भुमरिमा बेरिदै बेरिदै
बाचेछु म एक्लै एक्लै

जब जब झर्छन आसु ….
बग्छन छाती चिर्दै चिर्दै
कसोरि छिचोल्नु मनबादल
मडारिन्छ खुसी िबथोल्दै

तिमी बिना ……
ितमी बिनाको यो जीन्दगी

लाली उडेको अोठ यो
सक्ला कहिले हास््न
चल्छ मुटु यो कतिन्जेल
ितमी िबना बाच्न

तिमी बिना ……
ितमी बिनाको यो जीन्दगी

 

– Komal Malla

Comments

comments

« »

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam