नेपाली साहित्य विकास परिषद् युकेको विज्ञप्ति

नेपाली साहित्य विकास परिषद् युके नेपाल च्याप्टरको स्थापना

हालसालै काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली साहित्य विकास परिषद् युके नेपाल च्याप्टर स्थापना भएको सहर्ष जानकारी गराउन चाहन्छु ।

साहित्यकार इल्या भटृराईको अध्यक्ष्यतामा नेपालका सुपरिचित स्रष्ठाहरु सम्मिलित नेसाविप युके नेपाल च्याप्टर स्थापनाको हार्दिक स्वागत गर्दै नेसाविप युकेका अध्यक्ष्य लगायत सकल पदाधिकारी तथा सदस्यगण नेपाल च्याप्टरसंग आगामि दिनहरुमा नेपाली साहित्य तथा भाषाको विकासमा मिलेर काम गर्ने आशा तथा अपेक्षा राख्दछौं ।

खगेन्द्र नेपाली

अध्यक्ष्य नेपाली साहित्य विकास परिषद् युके

 नेपाली साहित्य विकास परिषद् युके नेपाली च्याप्टर

काठमाडौँ

सल्लाहकार :

प्रा. डा. गोविन्द भट्टराई   ​​​​​​​​

प्रा. डा. ज्ञानु पाण्डे ​​​​​​​​​

डा. तुलसी भट्टराई ​​​​

डा. देवी सुवेदी​​​​​

डा. विष्णुविभु घिमिरे ​​​​

गोपाल पराजुली ​​​​​

ध्रुव सापकोटा ​​​​​

कार्यकारी समिति :

इल्या भट्टराई ​​–​(अध्यक्ष)​​

गोविन्द प्र. श्रेष्ठ ​​–​(उपाध्यक्ष)​​

हरिशरण लामिछाने ​–​(महासचिव)​

वसन्त चौधरी  ​​– ​(कोषाध्यक्ष)​

सन्ध्या पहाडी ​​–​(सचिव)​​

डा. लक्ष्मण गौतम ​​–​(सदस्य) ​​

डा. नारायण चालिसे ​–​(सदस्य) ​​

जयदेव भट्टराई ​​–​(सदस्य) ​​

व्याकुल पाठक ​​–​(सदस्य) ​​

मुक्ति घिमिरे ​​–​(सदस्य) ​​

ललिता दोषी ​​–​(सदस्य) ​​

राजेशजङ्ग शाह ​​– ​(कार्यालय सचिव)

अ. कृष्णप्रसाद अर्याल ​–​(कानुनी सचिव)​

 

Comments

comments

« »