हार्दिक निमन्त्रणा

0    news  admin

श्रीमान /श्रीमती /सुश्री

ज्यू

 

विषयः हार्दिक निमन्त्रणा

 

महोदय,

नेपाली नयाँ वर्ष २०७१ सालको शुभआगमनलाई हार्दिक्ताकासाथ मनाउन यस परिषदद्धारा सदाझै यस वर्ष पनि ‘‘ साहित्य सन्ध्या’’ कार्यक्रमको आयोजना गरेकोले यहाँबाट सपरिवार आतिथ्य ग्रहण गरीदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

समारोहमा कवि कोमल प्रसाद श्रेष्ठ मल्ल र श्रीमती कोहिनुर श्रेष्ठ मल्लद्धारा परिषदमा आ—आफना बाबु आमाका नाममा स्थापित ‘‘ नेपाली साहित्य पुरस्कार’’ यस वर्षको प्रथम उत्कृष्ठ रचना ूमेजर अर्जुनको औठीूका लागि कथाकार सुमल कुमार गुरुङलाई सुशोभन हुने र उत्कृष्ठ अन्तीम चरणका साहित्यकारहरू गजल पुस्तकका लागि कवि गोपाल पौडयाल र देशको माटोमा मेरो फूल कविता संग्रहका लागि कवि घन बहादुर थापालाई प्रदान गरिने ब्यहोरा पनि जाकारी गराउँदछौ । धन्यबाद ।

 

स्थानः

मितिः अप्रिल ६ आईतबार

समयः साझ ६ः३० बजे देखि १०ः०० बजे सम्म

स्थानः ४६८-४७० दार्जिलिङ ईन

लेडीमार्केट रोड साउथहल

UB1 2NW

 

कार्यक्रमः

१ सभापति आसन ग्रहण

२ स्वागत तथा शुभकामना अभिब्यक्ति

४ पुरस्कार सुसोभन

५  कविता वाचन

६  मन्तब्य

७ सम्वोधनः

१ प्रमुख अतिथि कावा राजदूत तेज बहादुर क्षेत्रीद्धारा

२  वरिष्ठ समाजसेवी तथा यती पूर्व अध्यक्ष डा.राघव प्रसाद धिताल ओबीइ द्धारा

३ यती संस्थाका अध्यक्ष उमेशराज मोक्तानद्धारा

मन्तब्य  सभाका सभापतिद्धारा

र साँस्कृतिक मनोरन्जन तथा रमाइलो रात्रिभोज

सहभागिता सहयोग ः १० पौण्ड रात्रीभोज

Comments

comments

« »