हास्छु भन्छु बल्ल तल्ल सधै ब्यथा मिल्छ – Bimala Gautam

हास्छु भन्छु बल्ल तल्ल सधै ब्यथा मिल्छ
बिर्शौ भन्छु आँखा चिम्ली सम्झनाले पोल्छ ।

सम्झनाको क्षणहरु आँखा अघिल्तिर
सासै फेर्न गाह्रो हुन्छ सम्झील्याउदा खेर ।

भुल्न त के थियो र भुली दिन्थेहोला …
समुन्द झैँ बगिरहन्छ आँसुको खोला …////

-Bimala Gautam

Comments

comments

« »