श्रध्दान्जली

Jagadish-Ghimire-Writer

 

नेपालका एकजना प्रखर साहित्यकार, समाजसेवी तथा राजनैतिक विश्लेषक जगदीश घिमिरेको असामयिक निधनको समाचारले नेपाली साहित्य विकास परिषद युके परिवार स्तव्ध र शोकाकुल भएकोछ ।

हामी दिवंगत आत्माको चिर शान्तिको लागि परमेश्वरसंग प्रार्थना गर्दै यस

दुखद घडीमा शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना सहित समवेदना प्रकट गर्दछौं ।

Comments

comments

« »

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam