हाँस्न देउ रुन देउ पागल हुन देउ

1    गजल  admin

हाँस्न देउ रुन देउ पागल हुन देउ
लेख्दै छु म लेख्न देउ गजल हुन देउ

व्यहोराको उप जछ रुपमा कस्तो हुने
चन्द्रमाको दागलाई असल हुन देउ

हिलो संग मेरो धेरै पुरानो नाता छ है
फुल्दै छु म फुल्न देउ कमल हुन देउ

तिमी मेरो नहुँनुमा गुनासो कति छैन
मलाई तिम्रो सयौ जुनी पलपल हुन देउ

-नव राज घिमिरे

Comments

comments

« »
1 Comments

    KIran khadka

    October 20, 2013 at 10:38 am

    Very Nice ……..

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam