आँखाबाट आँशु होइन पानी-पानी झारेको छु

0    गजल  admin

आँखाबाट आँशु होइन पानी-पानी झारेको छु
तिम्रालागि हैन प्रिया तिमी छौ र बाँचेको छु

मेरो आँखा छो-रोल्पाको तालसँग मिल्दोजुल्दो
तिमी हाँस भने र नै मैले यस्तो हाँसेको छु

तिम्रो खुशी सँग मेरो छुटिदैन पाप धर्म
तिमीलाई दुखि पार्ने सबै कुरा ढाटेको छु

म मरेको एकैप ल प्राण त्याग गर्छु भन्छौ
अलि बढि बाँच्नलाई आयु पैचो मागेको छु

– नव राज घिमिरे

Comments

comments

« »

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam