Category Archives : कबिता

हतियार!  – बोज राज
29 Jan
2:29

हतियार! – बोज राज

घर भित्र, घर बाहिर, उक्किएका भित्ता हेर्यो, चुहिने छाना हेर्यो, मान्छे र जनावर, संगै बसेको, हुर्केको देख्यो; बर्षै पिच्छे, कसैलाई गींडेको, कसैलाई पूजेको, संस्कार बेहोर्यो; … इतिहास पढ्यो, बा, हजूरबा का कोट का गोजीमा, लश्करै झुण्डीएका, बहादुरीका चक्र हरु हेर्यो, फ्रेम मा सजाइएका, युद्दका तस्बिर हरु हेर्यो, … केटाकेटीमा, झोला…

सुख कहाँ होला ?
29 Jan
2:14

सुख कहाँ होला ?

फालेको जडौरीमा बरु सुख होला कोटको भित्र बाहिर देखेको छु मैले जाबो धनको के कुरा गर्नू ? टालेको लगौटीमा बरु सुख होला । भ्रम मात्रै हो एउटा क्यारे टलक्क हीरा झैं चम्कन्छ मृगमरीचिका खुलेयाम ढलक्क कोटमा लम्कन्छ रिचार्ड कोरीहरू भेटेको छु मैले अविरल सन्तापका वर्षा भेट्नेहरू स्कचमा अमृतको तृष्णा मेट्नेहरू…

अकालका मृत्यु ?
20 Jan
1:39

अकालका मृत्यु ?

स्वतन््त्रताको हवा चलेछ किन ? प्रलय उन्माद िबध्वन्स बोकेर उफ ! िबजय ? पराजीत !!!                                                                 सौन्दर्य ? िबस्थािपत…

रोई रहेछ
11 Jan
5:41

रोई रहेछ

कर्तब्यको छातीमा दमनको श्रृखला रोज्दै लासका खटहरु र कब्जाका पुष्पहरु ? अनेकताको गुन्जनमा मात्र धमीलो अनी नवीन रातो अभिषेक जात्रा ??? कुर्ची मोह हानथापका प्रहारहरु प्रहर प्रहरमा शहर शहरमा घाउ घाउमा ठाउ ठाउमा नाउ नाउमा उफ ! मात्र बिचित्रको िचत्र कोर्ने कपोल कल्पीत िबचित्रको मौलिक िधष्टता ? सुन्यता ! सुन्यता…