Category Archives : गतिबिधी

दुई कृति विमोचित
12 Jan
8:49

दुई कृति विमोचित

सम्बन्धका आधारहरू भत्केको देखाउने सुरेशजङ्ग शाहका कथा माथि समीक्षा गर्दै समालोचक प्रा. डा. वासुदेव त्रिपाठी, प्रा. राजेन्द्र सुवेदी र डा. तुलसी भट्टराईले समय र मानिसलाई विविध कोणबाट छुने अपार शक्ति भएका कथा नेपाली साहित्यमा आएको आफ्नो मन्तव्य राख्नुभयो भने डा. देवी सुवेदीले कवि घनबहादुर थापाले यस समयको पीडालाई अभिव्यक्त गर्ने…

महाकवि देवकोटा विश्वस्तरी कवि:लण्डन विचार गोष्ठी सम्पन्न
11 Jan
5:01

महाकवि देवकोटा विश्वस्तरी कवि:लण्डन विचार गोष्ठी सम्पन्न

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०३ औं जयन्तीका अवसरमा नेपाली साहित्य विकास परिषद युके तथा अन्तरराष्ट्र्यि नेपाली साहित्य समाज युकेको संयुक्त आयोजनामा लण्डनमा नोभेम्वर १८ तारिख आइतवारका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटा विश्वस्तरीय कवि विषयमा एउटा विचार गोष्ठी सम्पन्न भयो । बेलायतस्थित नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो गोष्ठीमा सर्वश्री…

लण्डन साहित्य घोषणापत्र २०१२
11 Jan
4:57

लण्डन साहित्य घोषणापत्र २०१२

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०३ औं जन्मजयन्तीको अवसरमा १८ नोभेम्बर २०१२ मा लण्डनमा नेपाली साहित्य विकास परिषद् युके र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युकेद्वारा संयुक्तरुपमा आयोजित “महाकवि लक्ष्मीप्रसाद देवकोटाः एक विश्वस्तरीय कवि” नामक विचार गोष्ठीका विशिष्ठ सहभागी प्राध्यापक माइकल हट, बेलायतका लागि नेपाली राजदुत डा. सुरेशचन्द्र चालिसे, कवि, कलाकार, समालोचक तथा…