Category Archives : गतिबिधी

बेलायतको नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारण सभामा पुस्तक विमोचन
04 Aug
9:40

बेलायतको नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारण सभामा पुस्तक विमोचन

काठमाडौ। बेलायतको नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारण सभा काठमाडौमा भव्य समारोहबीच सम्पन्न भएको छ। बुधवार आयोजित साधारण सभामा संस्थाका अध्यक्ष साहित्यकार इल्या भट्टराईको नियात्रा संग्रह “म साँच्चीकै हराइछु” को पनि विमोचन गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा.विष्णुविभु घिमिरेले इल्या भट्टराईको कृति बेलायत र नेपालबीच सेतु बन्न…

बेलायतमा २०४ औ भानु जयन्ती उत्साहपूर्वक मनाइयो  – साभार (भिजन संसार )
16 Jul
10:19

बेलायतमा २०४ औ भानु जयन्ती उत्साहपूर्वक मनाइयो – साभार (भिजन संसार )

लण्डन। बेलायतमा रहेका नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यू के द्वारा २०४ औँ आदिकवि भानु जयन्ती विशेषरुपले कविता वाचन,पुस्तक लोकार्पण तथा पुरस्कार सुशोभन लगायतका कार्यक्रम गरी उत्साहवर्धकरुपमा मनाइयो। वस्ट लण्डन एक्टन स्थित ए बी आई कलेजमा आयोजित समारोहमा पुरस्कार सुशोभन गर्दै परिषदका संरक्षक बेलायतका लागि नेपाली राजदूत…

नेपाली साहित्य बिकाश परिषद यूकेको निर्बाचन सम्पन्न
24 Nov
10:52

नेपाली साहित्य बिकाश परिषद यूकेको निर्बाचन सम्पन्न

२३ नोभेम्बर २०१४ लण्डन –बेलायत स्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके (१९९५)को आगामी २ बर्षका लागि नया कार्य समितिको निर्बाचन सम्पन्न भएकोछ / स्थानीय एक्टन स्थित ABI कलेजको समारोह हलमा बसेको परिषद्को १९ औ बार्षिक साधारण सभाले परिषद्का संस्थापक सुरेश जंग शाहको अध्यक्षतामा २५ सदस्यीय नवौ…

नेपाली साहित्य विकास परिषद् युकेको विज्ञप्ति
29 Aug
10:37

नेपाली साहित्य विकास परिषद् युकेको विज्ञप्ति

नेपाली साहित्य विकास परिषद् युके नेपाल च्याप्टरको स्थापना हालसालै काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली साहित्य विकास परिषद् युके नेपाल च्याप्टर स्थापना भएको सहर्ष जानकारी गराउन चाहन्छु । साहित्यकार इल्या भटृराईको अध्यक्ष्यतामा नेपालका सुपरिचित स्रष्ठाहरु सम्मिलित नेसाविप युके नेपाल च्याप्टर स्थापनाको हार्दिक स्वागत गर्दै नेसाविप युकेका अध्यक्ष्य लगायत सकल पदाधिकारी तथा…

नइ जोडीको बेलायतमा भव्य सम्मान अभिनन्दन
21 Aug
10:59

नइ जोडीको बेलायतमा भव्य सम्मान अभिनन्दन

२१ अगस्त लन्डनः बेलायतस्थित नेपाली साहित्यकारहरूद्वारा बेलायत भ्रमणमा रहनुभएका वरिष्ठ साहित्यकार नइ जोडी नरेन्द्रराज प्रसाईं तथा इन्दिरा प्रसाईंलाई भव्य सम्मान अभिनन्दन गरिएको छ । स्थानिय वएम्ली रेष्टुरेन्टको समारोह हलमा नेपाली साहित्य विकास परिषद् यूके र आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति बेलायतद्वारा आयोजना गरिएको समारोहमा प्रमुख अतिथि नेपाली साहित्य विकास…

लण्डनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५औं जयन्ती सम्पन्न
12 Nov
2:39

लण्डनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५औं जयन्ती सम्पन्न

लण्डन १० नोभेम्वर, बेलायतको पहिलो नेपाली साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद युकेले एक विशेष कार्यक्रमको आयोजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५औं जयन्ती मनायो । परिषदका अध्यक्ष्य खगेन्द्र नेपालीको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली साहित्य विकास परिषदका पदेन संरक्षक नेपाली राजदुत डा सुरेशचन्द्र चालिसे, परिषदका निवर्तमान अध्यक्ष्य हरिसिंह…

श्रध्दान्जली
01 Nov
11:42

श्रध्दान्जली

  नेपालका एकजना प्रखर साहित्यकार, समाजसेवी तथा राजनैतिक विश्लेषक जगदीश घिमिरेको असामयिक निधनको समाचारले नेपाली साहित्य विकास परिषद युके परिवार स्तव्ध र शोकाकुल भएकोछ । हामी दिवंगत आत्माको चिर शान्तिको लागि परमेश्वरसंग प्रार्थना गर्दै यस दुखद घडीमा शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना सहित समवेदना प्रकट गर्दछौं…

साहित्यकार जगदीश घिमिरेको निधन
31 Oct
1:32

साहित्यकार जगदीश घिमिरेको निधन

मन्थली, कार्तिक १४ – बुधबार राति अनायास मन्थलीस्थित जगदीश घिमिरेको घरनजिकै हाप्सिलो करायो । वरिपरीका बासिन्दाले चिन्ता गरे कहाँ के हुने हो ? हाप्सीलो कराएको अशुभ मान्ने स्थानीयले विहिबार बिहान उज्यालो हुन नपाउँदै क्यान्सरको उपचार गराइरहेका ६८ बर्षीय जगदीश घिमिरेको काठमाण्डौंमा निधन भएको दुःखद खबर पाए । आठ बर्षदेखि क्यान्सरले…

हार्दिक निमन्त्रणा
20 Jun
5:08

हार्दिक निमन्त्रणा

नेपाली साहित्याकाशका उज्ज्ल नक्षेत्रहरुप्रति सम्मान र श्रध्दान्जली अर्पण गर्ने परंपरालाई निरन्तरता दिंदै संयुक्त अधिराज्यमा जेठो नेपाली साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद युकेले नेपालका आदिकवि भानुभक्त आचार्यको २००यौं जन्मजयन्तिको पावन अवसरमा एउटा विशेष साहित्यिक कार्यक्रम आयोजना गर्नलागेको कुरा सहर्ष जानकारी गराउन चाहन्छु। Share This

INVITATION
31 Mar
6:19

INVITATION

To celebrate the happy occasion of the Nepali New Year 2070, Nepalese Literature Development Council UK cordially invites you to ‘Sahitya Sandhya’ – an evening of literary programmes. Apart from poetry recitation by various poets, three new publication of the NLDC UK will be launched; Poisonous Girlfriend by Mr Suresh…