Category Archives : news

२०० औं बर्षपछि लण्डनमा आदीकवी भानुभक्तको पूनर्जन्म
23 Jun
8:33

२०० औं बर्षपछि लण्डनमा आदीकवी भानुभक्तको पूनर्जन्म

0    news  admin

आदिकवि भानुभक्त आचार्य द्वीशतवार्षिकी समारोह समिति वेलायतले ८ जुन २०१४ का दिन वेलायत स्थित नेपाली राजदूताबास लन्डनको समारोह हलमा ऐतिहासिक र महत्वपूर्ण साहित्यिक कार्यक्रमका साथ २०० आंै भानुजयन्ती भव्यताकासाथ सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले नेपाली भाषा र साहित्य राष्ट्रको प्राण भएको बताउँदै…

लण्डनमा नब बर्ष उत्सब १९ औं साहित्य सन्ध्या
07 Apr
11:34

लण्डनमा नब बर्ष उत्सब १९ औं साहित्य सन्ध्या

0    news  admin

लण्डन-६ अप्रिल २०१४- बेलायत स्थित नेपाली हरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद युके द्वारा नेपाली नया बर्ष २०७१ को शुभागमंन लाई साहित्यिक रमझम र पुरस्कार वितरण लगायतका बिबिध कार्यक्रम गरि भब्य रुपमा सम्पन्न गरियो/ स्थानीय साउथल स्थित दार्जिलिंग इन नेपाली रेस्टुराको समारोह हलमा आयोजना गरिएको उक्त नब बर्ष…

हार्दिक निमन्त्रणा
27 Mar
1:58

हार्दिक निमन्त्रणा

श्रीमान /श्रीमती /सुश्री ज्यू   विषयः हार्दिक निमन्त्रणा   महोदय, नेपाली नयाँ वर्ष २०७१ सालको शुभआगमनलाई हार्दिक्ताकासाथ मनाउन यस परिषदद्धारा सदाझै यस वर्ष पनि ‘‘ साहित्य सन्ध्या’’ कार्यक्रमको आयोजना गरेकोले यहाँबाट सपरिवार आतिथ्य ग्रहण गरीदिनु हुन हार्दिक अनुरोध गर्दछु । Share This

द्विशत्वार्षिकी भानु जयन्ती समारोह समिति गठन
11 Mar
2:44

द्विशत्वार्षिकी भानु जयन्ती समारोह समिति गठन

0    news  admin

लन्डन, – आदिकवि भानुभक्त आचार्यको द्विशत्वार्षिकी जयन्ती बेलायतमा भव्यरूपमा मनाउन मूलसमारोह समिति नेपालका प्रतिनिधि सदस्य साहित्यकार सुरेशजङ्ग शाहको अध्यक्षतामा ५१ सदस्यीय “आदिकवि भानुभक्त आचार्य द्विशत्वार्षिकी समारोह समिति बेलायत २०७० (2014)” को गठन भएको छ । राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा साहित्यिक उत्सव अभियानकारूपमा मनाउन नेपाल सरकारद्वारा गठित “आदिकवि भानुभक्त आचार्य द्विशत्वार्षिकी समारोह मूलसमिति…

लण्डनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५औं जयन्ती सम्पन्न
12 Nov
2:39

लण्डनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५औं जयन्ती सम्पन्न

लण्डन १० नोभेम्वर, बेलायतको पहिलो नेपाली साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद युकेले एक विशेष कार्यक्रमको आयोजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५औं जयन्ती मनायो । परिषदका अध्यक्ष्य खगेन्द्र नेपालीको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली साहित्य विकास परिषदका पदेन संरक्षक नेपाली राजदुत डा सुरेशचन्द्र चालिसे, परिषदका निवर्तमान अध्यक्ष्य हरिसिंह…

साहित्यकार जगदीश घिमिरेको निधन
31 Oct
1:32

साहित्यकार जगदीश घिमिरेको निधन

मन्थली, कार्तिक १४ – बुधबार राति अनायास मन्थलीस्थित जगदीश घिमिरेको घरनजिकै हाप्सिलो करायो । वरिपरीका बासिन्दाले चिन्ता गरे कहाँ के हुने हो ? हाप्सीलो कराएको अशुभ मान्ने स्थानीयले विहिबार बिहान उज्यालो हुन नपाउँदै क्यान्सरको उपचार गराइरहेका ६८ बर्षीय जगदीश घिमिरेको काठमाण्डौंमा निधन भएको दुःखद खबर पाए । आठ बर्षदेखि क्यान्सरले…

हार्दिक निमन्त्रण
29 Oct
2:18

हार्दिक निमन्त्रण

हार्दिक निमन्त्रण नेपाली साहित्यिक महारथीहरुको सम्मान – संस्मरण गर्नुका साथै साहित्यको संरक्षण तथा सम्बर्धनमा समर्पित बेलायतको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेले १०५औं महाकवि देवकोटा जयन्तीको आयोजना गर्न लागेको छ । एउटा संक्षिप्त बाल कवि गोष्ठिबाट प्रारम्भ गरिने उक्त समारोहमा महाकविको जीवन र जीवनीमाथि प्रकाश पार्नुका साथै कविता…

क्रुज कविता कार्यक्रम
29 Aug
9:19

क्रुज कविता कार्यक्रम

0    news  admin

नेपाली साहित्य विकास परिषद युकेको आयोजनामा हालै एक क्रुज कविता कार्यक्रम सम्पन्न भयो । Fred.Olsen Cruise Lines को एक विशेष कक्षमा भएको यस प्रकारको पहिलो उक्त कार्यक्रममा करीव एकसयजना नेपालीहरुको उपस्थितिमा परिचित कवि कोमल श्रेष्ठको एक्कल कविता वाचनका साथै टी एन रिजाल, सुरेन्द्र श्रेष्ठ, लक्ष्मी भुषाल र शिवजी श्रेष्ठले पनि आप्mना…

२००यौं भानुभक्त जयन्ती समारोह
16 Jul
3:31

२००यौं भानुभक्त जयन्ती समारोह

0    news  admin

Share This

युकेको रेडिंग शहरमा २००यौं भानुभक्त जयन्ती समारोह सम्पन्न
14 Jul
2:42

युकेको रेडिंग शहरमा २००यौं भानुभक्त जयन्ती समारोह सम्पन्न

0    news  admin

रेडिंग जुलाई १३, राष्ट्र्यि साहित्यिक विभुतिहरुमा सम्मान र श्रध्दान्जली अर्पण गर्ने परम्परा अनुरुप बेलायतमा जेठो नेपाली साहित्यिक – संस्था नेपाली साहित्य विकास परिषद युकेले आदिकवि भानुभक्त आचार्यको २००यौं जयन्ती एक विशेष समारोहको आयोजना गरेर मनायो । बेलायतका विभिन्न भागमा साहित्यिक कार्यक्रम संचालन गर्ने लक्ष अनुसार यसपटक ग्रेटर रेडिंग नेपाली समाजको…