Category Archives : व्यंग्य

‘मन थिएन “भोगी” बन्नलाई’
14 Mar
6:48

‘मन थिएन “भोगी” बन्नलाई’

–         नारद पण्डित –         (प्रायोजक- www.flyktm.com) वितरकः लाजिमपाट नाफाखोरः पेरिस डाँडा प्रकाशकः सानेपा संगीतकारः बल्खु   रचयीताः असहमति गायकः विमति विमोचन स्थलः सिंहदरवारको परखाल वाहिर यो गीतको सर्वाधिकार ‘भेगी‘मा सीमित रहने छ।                 मन थिएन भोगी बन्नलाई             कल गरेर दलहरुले सरकारै बुझाई दे             मन थिएन भोगी बन्नलाई…   संविधानै विगारेर न्यायालय पोइल गो…