Category Archives : गजल

कस्को उतर मिल्यो र, मनको सवालमा
19 May
11:53

कस्को उतर मिल्यो र, मनको सवालमा

0    गजल  admin

कस्को उतर मिल्यो र, मनको सवालमा मान्छे किन बस्दैनन्, आफ्नो औकातमा आफै खन्छ, खाल्टोमा, पर्छ आफै फेरि पछुताउँछ, निर्णय, गर्दा हतारमा सर्वश्रेष्ठ प्राणि हो, लाग्छ जनावर मान्छेसँग मान्छे नै, पर्छ बिवादमा अरु हेरि सप्रन्छ, मान्छे महामुर्ख आफुलाई बिगार्छ, आफ्नै दबाबमा – नव राज घिमिरे Share This

पुग्न खोज्दा चाँडो, बिडम्वना ढिलै हुन्छ
14 May
10:17

पुग्न खोज्दा चाँडो, बिडम्वना ढिलै हुन्छ

0    गजल  admin

पुग्न खोज्दा चाँडो, बिडम्वना ढिलै हुन्छ बेकार बस्नेसँग, समय धेरै हुन्छ हराउँनेको खोजी, खोज्दा कतै भेटिएन आखिरिमा गल्ति स्वयम्, हराउँनेकै हुन्छ सफल्ता कसरि, हात पार्यौ, बिना काम? एकदिन उस्को, जिन्दगी नै ब्यर्थै हुन्छ यो त डेर न हो ! यो संसार भाडामा छ बिना पैसा आफ्नै, बस्ने घर अन्तै हुन्छ…

केहि दिन अखि आफ्नै गजल के गर्छौ नि को उतरमा है
11 May
3:02

केहि दिन अखि आफ्नै गजल के गर्छौ नि को उतरमा है

0    गजल  admin

केहि दिन अखि आफ्नै गजल के गर्छौ नि को उतरमा है दु:खलाई हाँस्दै भोगुँला, तिमीले माया गर्छौ भने अनगिन्ती पिडा सहुँला, तिमीले माया गर्छौ भने फुल-फुल हरु आफैमा, दुरुस्तै गुण भेटिदैन तिम्रो खुशीमा म हाँसुँला, तिमीले माया गर्छौ भने ध्यैर्य गरि सुन्न तयार, भन्नुमा तिम्रो मुख दुख्ला नभने कै कुरा…

आमा ! दुई शब्दमा भाव कतिकति
08 May
8:20

आमा ! दुई शब्दमा भाव कतिकति

0    गजल  admin

आमा ! दुई शब्दमा भाव कतिकति आमाको आशिर्वाद लाभ कतिकति के नै गरेर आमा तिम्रो सामु मैले जति गरु कम्मछ लाज कतिकति कुन मुल्याहा छोरो कुन गतिलो नै आमा !तिम्लाई पिरताप कतिकति तिमिबाट टाढा तर याद तिम्रै आमा! यो समयको घात कतिकति   – नव राज घिमिरे Share This

फुल सुन्दर हुन्छ कोपिला खतरा हुन्छ – नव राज घिमिरे
01 Feb
3:15

फुल सुन्दर हुन्छ कोपिला खतरा हुन्छ – नव राज घिमिरे

0    गजल  admin

फुल सुन्दर हुन्छ कोपिला खतरा हुन्छ त्यहाँ देखिने सस्तो सुन्दर्ता खतरा हुन्छ हुन्छ पवित्र अनि सबैको मायालु पनि झिनो फक्रने उसको लज्जा खतरा हुन्छ मन्द हावाको गती या कुनै नजरको यात्रा बोक्न सजिलो होला हलुका खतरा हुन्छ एक कोपिला मेरी मुटुको धड्कन थिई मन नमान साथी हो दशा खतरा हुन्छ…

तिमी रात देखि म त दिन देखि डराउँछु – नव राज घिमिरे
29 Jan
11:59

तिमी रात देखि म त दिन देखि डराउँछु – नव राज घिमिरे

0    गजल  admin

तिमी रात देखि म त दिन देखि डराउँछु तिमी महाकाली उता यता मेची डराउँछु   हिमाल म सम्मफाँट तराई नै म त हुँ नि सबै-सबै टुक्रने भो भन्दै बेसी ड राउँछु   शान्तियात्रा मृत्युयात्रा,यात्रैयात्रा कस्तो जात्रा डर मान्दिन भन्दछु सधैं भरि डराउँछु   हामी नेपाली नेपाली थियौ हुने हो कि अब…

धड्कनले मुटुलाई कुटेको देखेको छु मैले
23 Jan
10:42

धड्कनले मुटुलाई कुटेको देखेको छु मैले

0    गजल  admin

धड्कनले मुटुलाई कुटेको देखेको छु मैले आँखाबाट आँशु-मुल फुटेको देखेको छु मैले     एक मान्छे दुई आँखा हेराई बाजिनु नपर्ने दुई आँखा दुई तिर छुटेको देखेको छु मैले     दुश्मनी त मान्छेबिच हुने हो अरुसँग कहाँ? भुइचालो भुकम्पमा  जुटेको देखेको छु मैले     सबै भाव देखिन्च है,…