Category Archives : गजल

जिन्दगिमा गुमेको नै चिजहरु प्यारो हुन्छ – नव राज घिमिरे
02 Mar
10:16

जिन्दगिमा गुमेको नै चिजहरु प्यारो हुन्छ – नव राज घिमिरे

जिन्दगिमा गुमेको नै चिजहरु प्यारो हुन्छ छोडी जाने निष्ठुरी नै भुलाउन गारो हुन्छ जब फूल बदलिन्छ फूल पक्कै रहदैन कोमलिदो मुटु पनि ढुङ्गा जस्तै साह्रो हुन्छ Share This

तिम्ले गर्दा मेरो खोजि म मरेको हुन्छु होला
03 Feb
5:16

तिम्ले गर्दा मेरो खोजि म मरेको हुन्छु होला

तिम्ले गर्दा मेरो खोजि म मरेको हुन्छु होला आझै भेट छैन भोलि म मरेको हुन्छु होला शरिरमा दोष छैन चाहनामा केहि छैन तिम्रो रोग म हु रोगि म मरेको हुन्छु होला Share This

सकेसम्म हामी रमाएर बाँचौ
09 Nov
1:54

सकेसम्म हामी रमाएर बाँचौ

0    गजल  admin

गज़ल सकेसम्म हामी रमाएर बाँचौ सधैँ नाम इज्जत् कमाएर बाँचौ नरोजौं छहारी उपेक्षा जहाँ छ नछुट्ने सहारा समाएर बाँचौ Share This

हाँस्न देउ रुन देउ पागल हुन देउ
16 Oct
10:38

हाँस्न देउ रुन देउ पागल हुन देउ

हाँस्न देउ रुन देउ पागल हुन देउ लेख्दै छु म लेख्न देउ गजल हुन देउ व्यहोराको उप जछ रुपमा कस्तो हुने चन्द्रमाको दागलाई असल हुन देउ हिलो संग मेरो धेरै पुरानो नाता छ है फुल्दै छु म फुल्न देउ कमल हुन देउ तिमी मेरो नहुँनुमा गुनासो कति छैन मलाई तिम्रो…

आँखाबाट आँशु होइन पानी-पानी झारेको छु
17 Sep
5:23

आँखाबाट आँशु होइन पानी-पानी झारेको छु

आँखाबाट आँशु होइन पानी-पानी झारेको छु तिम्रालागि हैन प्रिया तिमी छौ र बाँचेको छु मेरो आँखा छो-रोल्पाको तालसँग मिल्दोजुल्दो तिमी हाँस भने र नै मैले यस्तो हाँसेको छु Share This

जिन्दगीमा बेवारिसे मायाजाल्को खाँचो किन
30 Aug
12:07

जिन्दगीमा बेवारिसे मायाजाल्को खाँचो किन

0    गजल  admin

जिन्दगीमा बेवारिसे मायाजाल्को खाँचो किन सबै रङ्ग उस्तै होनि राम्रो आहा रातो किन Share This

यो देशमा गरीबिको नसिब मात्र बस्ने हो कि !
15 Aug
3:47

यो देशमा गरीबिको नसिब मात्र बस्ने हो कि !

0    गजल  admin

यो देशमा गरीबिको नसिब मात्र बस्ने हो कि ! धनीलाई हटाएर गरीब मात्र बस्ने हो कि ! निर्जिब हो पैसा अनि पैसा बोक्ने मान्छे पनि यो देशमा आत्मा बोक्ने सजिब मात्र बस्ने हो कि ! कोषाध्यक्ष लुट्नेमात्र अध्यक्ष त अदक्ष हो गाबिसमा आजैबाट सचिब मात्र बस्ने हो कि ! जमिएर…

चोट सहदैछु बियोग सहदैछु
09 Aug
3:40

चोट सहदैछु बियोग सहदैछु

0    गजल  admin

चोट सहदैछु बियोग सहदैछु भए-नभएको आरोप सहदैछु भोग्नै पर्नेरैछ भाग्यमा लेखिएको मार्यो कस्ले मलाई बोझ सहदैछु Share This

अरुसँग के हुन्छ खै, खास हुन्छ तिमीभित्रै
28 Jul
3:38

अरुसँग के हुन्छ खै, खास हुन्छ तिमीभित्रै

0    गजल  admin

अरुसँग के हुन्छ खै, खास हुन्छ तिमीभित्रै आश्ता राख देवताको, बास हुन्छ तिमीभित्रै भगवान नदेख्नेले, मुर्ति कुल्चि हिंडेको छ धर्म गर दैब देख्ने, आस हुन्छ तिमीभित्रै Share This

एक्लो मान्छेलाई शुन्यता लाग्दैन
13 Jun
3:39

एक्लो मान्छेलाई शुन्यता लाग्दैन

0    गजल  admin

एक्लो मान्छेलाई शुन्यता लाग्दैन भिर्को फर्सिलाई रिङ्गटा लाग्दैन माया गर्नु मेरो एकोहोरो गल्ति तिमीले घृणा गर्नु अन्यथा लाग्दैन Share This