तिम्रो धड्कनको साथ् खोज्दै थिए म तिम्रो नजरको मात खोज्दै थिए म परेलीमा टप्केका छाल् नतरेलिदै आसु पुछ्ने हात खोज्दै थिए म चिरिएको मनलाई मलमपट्टि गर्ने सितल तिम्रा बात खोज्दै थिए म पल पल हरपल तिमीले भरिएको मिर्मिरे नल्याउने रात खोज्दै थिए म असिम संसारमा विचरण गराउने तिम्रो मायाको खात…
किन देखे ितमीलाई िकन लेखे ितमीलाई दिन्छु माया सारा लिन्छु माया सारा दिनलाई छेक्छ कसले ? लिनलाई रोक्छ कसले ? हजारौ फुलकी रानी हौली मायाकि खानी आखा नानी नानी राख प्यारले छानी दिनलाई छेक्छ कसले ।।।। लिनलाई रोक्छ कसले।।।। मष्तीस्क नसा अंग अंग चलाउ माया तरंंग बाधी मुटु र मनले…
ितमी बिनाको यो जीन्दगी चलेछ आधी तुफान झै भुमरिमा बेरिदै बेरिदै बाचेछु म एक्लै एक्लै जब जब झर्छन आसु …. बग्छन छाती चिर्दै चिर्दै कसोरि छिचोल्नु मनबादल मडारिन्छ खुसी िबथोल्दै तिमी बिना …… ितमी बिनाको यो जीन्दगी लाली उडेको अोठ यो सक्ला कहिले हास््न चल्छ मुटु यो कतिन्जेल ितमी िबना…
कसरि लेखु माया ? माया त मायालु दुखेको दुख्यैछ । नलेखु सकिन्न सहन,आसु त मायालु झरेको झर््यैछ ।। जे देख्यौ वहेको त्यो खोला मेरै यो आसुको हुन सक्छ । नसोध बादललाई तिमि निष्ठुरी त्यो गर्जेर रिसाई बोल्छ ॥ कसरि लेखु माया …. ….. ….. को माग्छ िबदाई आफै ? मन…
सागरमै प्रेम खस्यो भने, समाउन सक्छ कि कोही ? बगरझै प्रेम सु्क्यो भने, फूलाउन सक्छ की कोही ? प्रेम चादनी उदाउने भए मर्नेहरु मर्थे किन यहा ? प्रेम िकरण फिजाउने भए रुनेहरु रुझ्थ्य िकन यहा ? प्रेम सुसाउछ र बहन्छ लुकी लुकी देख्न सक्छ कि कोहि यहा ? प्रेम जलाउछ…
यो मनमा तिमी झुल यो तनमा तिमी खुल खोलेर हृृदय….जन्म जन्म तिमी फूल …. … छिचोली अधेरि..किरण झै उदाउ… बटुली पिरती मुटु मुटु चलाउ .. नसा नसा माया िफजाउ ितमि अधर अधर मुस्काउ ितमि खोलेर हृृदय….जन्म जन्म तिमी फूल …. यो मनमा तिमी झुल…… यो तनमा तिमी खुल आखामा बसेर…