All posts by : admin

नइ जोडीको बेलायतमा भव्य सम्मान अभिनन्दन
21 Aug
10:59

नइ जोडीको बेलायतमा भव्य सम्मान अभिनन्दन

२१ अगस्त लन्डनः बेलायतस्थित नेपाली साहित्यकारहरूद्वारा बेलायत भ्रमणमा रहनुभएका वरिष्ठ साहित्यकार नइ जोडी नरेन्द्रराज प्रसाईं तथा इन्दिरा प्रसाईंलाई भव्य सम्मान अभिनन्दन गरिएको छ । स्थानिय वएम्ली रेष्टुरेन्टको समारोह हलमा नेपाली साहित्य विकास परिषद् यूके र आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति बेलायतद्वारा आयोजना गरिएको समारोहमा प्रमुख अतिथि नेपाली साहित्य विकास…

२०० औं बर्षपछि लण्डनमा आदीकवी भानुभक्तको पूनर्जन्म
23 Jun
8:33

२०० औं बर्षपछि लण्डनमा आदीकवी भानुभक्तको पूनर्जन्म

0    news  admin

आदिकवि भानुभक्त आचार्य द्वीशतवार्षिकी समारोह समिति वेलायतले ८ जुन २०१४ का दिन वेलायत स्थित नेपाली राजदूताबास लन्डनको समारोह हलमा ऐतिहासिक र महत्वपूर्ण साहित्यिक कार्यक्रमका साथ २०० आंै भानुजयन्ती भव्यताकासाथ सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले नेपाली भाषा र साहित्य राष्ट्रको प्राण भएको बताउँदै…

लण्डनमा नब बर्ष उत्सब १९ औं साहित्य सन्ध्या
07 Apr
11:34

लण्डनमा नब बर्ष उत्सब १९ औं साहित्य सन्ध्या

0    news  admin

लण्डन-६ अप्रिल २०१४- बेलायत स्थित नेपाली हरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद युके द्वारा नेपाली नया बर्ष २०७१ को शुभागमंन लाई साहित्यिक रमझम र पुरस्कार वितरण लगायतका बिबिध कार्यक्रम गरि भब्य रुपमा सम्पन्न गरियो/ स्थानीय साउथल स्थित दार्जिलिंग इन नेपाली रेस्टुराको समारोह हलमा आयोजना गरिएको उक्त नब बर्ष…

हार्दिक निमन्त्रणा
27 Mar
1:58

हार्दिक निमन्त्रणा

श्रीमान /श्रीमती /सुश्री ज्यू   विषयः हार्दिक निमन्त्रणा   महोदय, नेपाली नयाँ वर्ष २०७१ सालको शुभआगमनलाई हार्दिक्ताकासाथ मनाउन यस परिषदद्धारा सदाझै यस वर्ष पनि ‘‘ साहित्य सन्ध्या’’ कार्यक्रमको आयोजना गरेकोले यहाँबाट सपरिवार आतिथ्य ग्रहण गरीदिनु हुन हार्दिक अनुरोध गर्दछु । Share This

तिम्रो धड्कनको साथ् खोज्दै थिए म – रीता गौतम
12 Mar
8:00

तिम्रो धड्कनको साथ् खोज्दै थिए म – रीता गौतम

0    गीत  admin

तिम्रो धड्कनको साथ् खोज्दै थिए म तिम्रो नजरको मात खोज्दै थिए म परेलीमा टप्केका छाल् नतरेलिदै आसु पुछ्ने हात खोज्दै थिए म चिरिएको मनलाई मलमपट्टि गर्ने सितल तिम्रा बात खोज्दै थिए म पल पल हरपल तिमीले भरिएको मिर्मिरे नल्याउने रात खोज्दै थिए म असिम संसारमा विचरण गराउने तिम्रो मायाको खात…

द्विशत्वार्षिकी भानु जयन्ती समारोह समिति गठन
11 Mar
2:44

द्विशत्वार्षिकी भानु जयन्ती समारोह समिति गठन

0    news  admin

लन्डन, – आदिकवि भानुभक्त आचार्यको द्विशत्वार्षिकी जयन्ती बेलायतमा भव्यरूपमा मनाउन मूलसमारोह समिति नेपालका प्रतिनिधि सदस्य साहित्यकार सुरेशजङ्ग शाहको अध्यक्षतामा ५१ सदस्यीय “आदिकवि भानुभक्त आचार्य द्विशत्वार्षिकी समारोह समिति बेलायत २०७० (2014)” को गठन भएको छ । राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा साहित्यिक उत्सव अभियानकारूपमा मनाउन नेपाल सरकारद्वारा गठित “आदिकवि भानुभक्त आचार्य द्विशत्वार्षिकी समारोह मूलसमिति…

जिन्दगिमा गुमेको नै चिजहरु प्यारो हुन्छ – नव राज घिमिरे
02 Mar
10:16

जिन्दगिमा गुमेको नै चिजहरु प्यारो हुन्छ – नव राज घिमिरे

जिन्दगिमा गुमेको नै चिजहरु प्यारो हुन्छ छोडी जाने निष्ठुरी नै भुलाउन गारो हुन्छ जब फूल बदलिन्छ फूल पक्कै रहदैन कोमलिदो मुटु पनि ढुङ्गा जस्तै साह्रो हुन्छ Share This

हास्छु भन्छु बल्ल तल्ल सधै ब्यथा मिल्छ  – Bimala Gautam
19 Feb
3:44

हास्छु भन्छु बल्ल तल्ल सधै ब्यथा मिल्छ – Bimala Gautam

हास्छु भन्छु बल्ल तल्ल सधै ब्यथा मिल्छ बिर्शौ भन्छु आँखा चिम्ली सम्झनाले पोल्छ । सम्झनाको क्षणहरु आँखा अघिल्तिर सासै फेर्न गाह्रो हुन्छ सम्झील्याउदा खेर । Share This

तिम्ले गर्दा मेरो खोजि म मरेको हुन्छु होला
03 Feb
5:16

तिम्ले गर्दा मेरो खोजि म मरेको हुन्छु होला

तिम्ले गर्दा मेरो खोजि म मरेको हुन्छु होला आझै भेट छैन भोलि म मरेको हुन्छु होला शरिरमा दोष छैन चाहनामा केहि छैन तिम्रो रोग म हु रोगि म मरेको हुन्छु होला Share This

नेलसन मण्डेला  ! – कोमल मल्ल
13 Dec
3:43

नेलसन मण्डेला ! – कोमल मल्ल

नढल्नु पर्ने बृक्ष ढल्यो ??? बिना बादल विश्वमै झरि पर्यो त आखा आखाबाट .. Share This