All posts by : admin

मृत्युलाई जित्ने कोशिशमा रहेका नेपालका प्रसिद्ध कवि तथा साहित्यकार डा.कविताराम श्रेष्ठको लण्डनमा दुःखद निधन
19 Nov
8:42

मृत्युलाई जित्ने कोशिशमा रहेका नेपालका प्रसिद्ध कवि तथा साहित्यकार डा.कविताराम श्रेष्ठको लण्डनमा दुःखद निधन

काठमाडौ। लामो समयदेखि बेलायत बस्दैआएका नेपालका प्रसिद्ध कवि तथा साहित्यकार डा. कविताराम श्रेष्ठको निधन भएको छ। आइतवार लण्डनको सेन्ट पिटर हस्पिटलमा नेपाली समयअनुसार ४ बजे निधन भएको हो। सन् २०१२ सालमा डा.श्रेष्ठको बोसेआन्द्रामा क्यान्सर भएको थियो। त्यसलाई तत्काल अपरेशन गरेर फालिएको थियो। फेरि त्यो फोक्सोमा संक्रमित हुन पुगेको डा.श्रेष्ठले जीवित…

बेलायतको नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारण सभामा पुस्तक विमोचन
04 Aug
9:40

बेलायतको नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारण सभामा पुस्तक विमोचन

काठमाडौ। बेलायतको नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारण सभा काठमाडौमा भव्य समारोहबीच सम्पन्न भएको छ। बुधवार आयोजित साधारण सभामा संस्थाका अध्यक्ष साहित्यकार इल्या भट्टराईको नियात्रा संग्रह “म साँच्चीकै हराइछु” को पनि विमोचन गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा.विष्णुविभु घिमिरेले इल्या भट्टराईको कृति बेलायत र नेपालबीच सेतु बन्न…

बेलायतमा २०४ औ भानु जयन्ती उत्साहपूर्वक मनाइयो  – साभार (भिजन संसार )
16 Jul
10:19

बेलायतमा २०४ औ भानु जयन्ती उत्साहपूर्वक मनाइयो – साभार (भिजन संसार )

लण्डन। बेलायतमा रहेका नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यू के द्वारा २०४ औँ आदिकवि भानु जयन्ती विशेषरुपले कविता वाचन,पुस्तक लोकार्पण तथा पुरस्कार सुशोभन लगायतका कार्यक्रम गरी उत्साहवर्धकरुपमा मनाइयो। वस्ट लण्डन एक्टन स्थित ए बी आई कलेजमा आयोजित समारोहमा पुरस्कार सुशोभन गर्दै परिषदका संरक्षक बेलायतका लागि नेपाली राजदूत…

संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको ९७औँ जन्मोत्सव मनाइयो
27 May
12:11

संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको ९७औँ जन्मोत्सव मनाइयो

काठमाडौ । नेपाली साहित्य विकास परिषद् यूके र परिषद्को नेपाल च्याप्टरका सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीहरूको साहित्यिक भेलाले ९० वर्ष पुगिसकेका साहित्यकारहरूको जन्मोत्सव मनाउने नीति अनुसार शनिवार विशिष्ट साहित्यकार तथा संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको ९७औँ जन्मोत्सव मनाएको छ। बेलायतबाट आउनुभएका नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक तथा अध्यक्ष साहित्यकार सुरेश जंग…

नया बर्षको शुभकामना
14 Apr
7:13

नया बर्षको शुभकामना

नया बर्षको शुभकामना एकाबिहानै बादलुको पर्दा खोलेर किरणको जुलुस शुभकामना बोकेर बषन्तको झण्डा फहराउन हर्ष,उल्लास,उमंगमा Share This

साहित्यिक माहौलमा लण्डनमा नयाँ वर्ष  २०७२ भव्यताका साथ सम्पन्न
10 Apr
3:54

साहित्यिक माहौलमा लण्डनमा नयाँ वर्ष २०७२ भव्यताका साथ सम्पन्न

0    news  admin

लण्डन-९ अप्रिल २०१५ बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था “नेपाली साहित्य विकास परिषद यूके” द्वारा नेपाली नयाँ वर्ष २०७२ को शुभागमनलाई साहित्यिक रमझम,लालीगुराँस साहित्यतारा विशेषाङ्क लोकार्पण तथा नेपाली साहित्य सेवा सम्मान लगायतका विविध कार्यक्रम गरी भव्यताका साथ सुसम्पन्न गरियो । लण्डनस्थित वयम्ली तन्दुरि रेस्टुराँको समारोह हलमा आयोजित उक्त नव वर्ष उत्सव…

‘लालीगुराँस साहित्यतारा’ विमोचित
28 Jan
3:22

‘लालीगुराँस साहित्यतारा’ विमोचित

0    news  admin

काठमाडौँ । आज २०७१ साल माघ १३ गते समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती तथा विशेष अतिथि उपकुलपति डा. विष्णुविभु घिमिरेज्यूको हातबाट आदिकवि भानुभक्त आचार्य द्विशत्वार्षिकीको सन्दर्भमा समर्पित स्मारिका लालीगुराँस साहित्यतारा एक समारोहका बीच विमोचित लोकार्पित भयो । Share This

साहित्य विकास परिषदको विभिन्न साहित्यिक योजना सार्वजनिक
05 Jan
12:34

साहित्य विकास परिषदको विभिन्न साहित्यिक योजना सार्वजनिक

0    news  admin

४ जनवरी लण्डन, साहित्य बिकाश परिषद यूकेको भर्खरै निर्बाचित ९ औ कार्य समितिको प्रथम पूर्ण बैठक परिषद्का अध्यक्ष सुरेश जंग शाहको सभापतित्वमा विभिन्न साहित्यिक कार्यक्रमहरु अघि सार्दै सम्पन्न भएकोछ / एक्टन स्थित एबिआइ कलेजमा सम्पन्न बैठकले NLDC नेपाली साहित्य पुरस्कार छनौटका लागि परिषद्का उपाध्यक्ष आचार्य दुर्गा प्रसाद पोखरेलको संयोजकत्वमा निबर्तमान…

नेपाली साहित्य बिकाश परिषद यूकेको निर्बाचन सम्पन्न
24 Nov
10:52

नेपाली साहित्य बिकाश परिषद यूकेको निर्बाचन सम्पन्न

२३ नोभेम्बर २०१४ लण्डन –बेलायत स्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके (१९९५)को आगामी २ बर्षका लागि नया कार्य समितिको निर्बाचन सम्पन्न भएकोछ / स्थानीय एक्टन स्थित ABI कलेजको समारोह हलमा बसेको परिषद्को १९ औ बार्षिक साधारण सभाले परिषद्का संस्थापक सुरेश जंग शाहको अध्यक्षतामा २५ सदस्यीय नवौ…

नेपाली साहित्य विकास परिषद् युकेको विज्ञप्ति
29 Aug
10:37

नेपाली साहित्य विकास परिषद् युकेको विज्ञप्ति

नेपाली साहित्य विकास परिषद् युके नेपाल च्याप्टरको स्थापना हालसालै काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली साहित्य विकास परिषद् युके नेपाल च्याप्टर स्थापना भएको सहर्ष जानकारी गराउन चाहन्छु । साहित्यकार इल्या भटृराईको अध्यक्ष्यतामा नेपालका सुपरिचित स्रष्ठाहरु सम्मिलित नेसाविप युके नेपाल च्याप्टर स्थापनाको हार्दिक स्वागत गर्दै नेसाविप युकेका अध्यक्ष्य लगायत सकल पदाधिकारी तथा…